Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बारा–४ मा नेकपाका कुशवाहाले गरे उम्मेदवारी दर्ता

बारा–४ मा नेकपाका कुशवाहाले गरे उम्मेदवारी दर्ता

बारा : बारा क्षेत्र न ४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अजय कुशवाहाले उम्मेदवारी दिएका छन् ।   

राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको कार्यालय जितपुरमा पुगेर  कुशवाहाले आफ्नो मनोनयन दर्ता गरेका हुन् । कुशवाहा २६ वर्षका युवा तथा राष्ट्रिय बास्केटबल खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij