Aug 17 2026 | २०८३, भाद्र १गते
काठमाडौँ : रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवारी दर्ता गराउन पुगेका छन् । उनी केहीबेरअघि निर्वाचन अधिकृत कार्यालय प्रवेश गरेका हुन् ।
उनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा प्रतिस्पर्धा हुँदैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij