Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने

 काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट