काठमाडौं : नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेको छ । आसन्न निर्वाचनमा टिकट बाँड्न १३ सदस्यीय बोर्ड गठन गरिएको हो । बोर्डमा सभापति गगनकुमार थापाको नेतृत्वमा उपसभापति, महामन्त्री रसहमहामन्त्रीलगायत सदस्य रहने गरी बोर्ड गठन गरिएको हो ।
कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगबाट आधिकारिकता पाएसँग निर्वाचन केन्द्रित भएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलका लागि बैठक बस्दैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij