काठमाडौँ : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए ।
उनका अनुसार आइतबार नै अदालत जाने तयारी भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij