Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु

कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ : गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शनिबार मध्याह्न सवा १२ बजे बैठक सुरु भएको हो । विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो । आजको बैठकले पार्टीको अबको रणनीतिबारे छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट