Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एसबीआई बैंक लुटपाट प्रकरण :एक करोड ८० लाख बरामद

एसबीआई बैंक लुटपाट प्रकरण :एक करोड ८० लाख बरामद

काठमाडौँ :  प्रहरीले  सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखाबाट लुटिएको १ करोड ८० लाख नगद प्रहरीले बरामद गरेको छ ।सिन्धुली  प्रहरीका अनुसार १ करोड ८० लाख नगद बरामद भएको छ भने  लुटेराहरुको खोजी कार्य जारी छ । चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् । सुरक्षागार्ड रुद्र कार्कीका लुटेराले उनलाई कुटपिट गरेका थिए । उनको हातमा चोट लागेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट