Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनाेनयपत्र वितरण

सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनाेनयपत्र वितरण

काठमाडौँ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचनका लागि ३० वटा मनाेनयपत्र वितरण गरिएको छ । निर्वाचन समितिका अनुसार सभापतिसहित पदाधिकारीका लागि ३० वटा मनाेनयपत्र वितरण गरिएको हो । 

साढे ३ बजेसम्म उक्त संख्यामा मनाेनयपत्र वितरण गरिएको हो । जसमा ३ वटा सभापति पदको मनोनयनपत्र  वितरण गरिएको छ भने बाँकी अन्य पदाधिकारीका लागि वितरण गरिएको हो । साँझ ५ बजेपछि मनाेनयपत्र दर्ता हुने बताइएको छ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट