Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु

उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु

काठमाडौँ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु गरिएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिने कार्य सुरु गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।

आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट