Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

देउवा र खड्कालाई विशेष महाधिवेशनमा निमन्त्रणा

देउवा र खड्कालाई विशेष महाधिवेशनमा निमन्त्रणा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाएका छन् । देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको आतिथ्यता ग्रहणका लागि निम्ता पठाइएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान भएको छ । त्यो विशेष महाधिवेशनलाई पार्टीको संस्थापन समूह र डा.शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट