Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक पेरिसडाँडामा

नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक पेरिसडाँडामा

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको मस्यौदा समितिको बैठक शक्रबार बसेको हो ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको उपस्थित रहेको प्रचण्डका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट