Aug 17 2026 | २०८३, भाद्र १गते
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबिच बिहीबार छलफल भएको छ ।
बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा अहिले छलफल भइरहेको हो । छलफलको विषय भने खुलाइएको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij