Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जाँचबुझ आयोगमा बालेनले बुझाए १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ

जाँचबुझ आयोगमा बालेनले बुझाए १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा लिखित जवाफ पेस गरेका छन् । उनले सोमबार नै आयोगले सोधेको प्रश्नमा केन्द्रित रहेर ३ पेज लामो लिखित जवाफ दिएका हुन् ।

शाहले सोमबार अपराह्न ४ बजे आयोगमा १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ बुझाएको उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट