Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

करणी मुद्दामा फरार महिला र पुरुष ९ वर्षपछि पक्राउ

करणी मुद्दामा फरार महिला र पुरुष ९ वर्षपछि पक्राउ

दार्चुला : करणी मुद्दामा फरार दार्चुलाका एक महिला र पुरुष ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाडनाता करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको नौगाड गाउँपालिका–३ बस्ने २६ वर्षीय देवेन्द्र ठगुन्ना र १ महिना १५ दिन कैद सजाय तोकिएकी सोही ठाउँकी ३० वर्षीया मौना ठगुन्ना रहेका छन् ।

जिल्ला अदालत दार्चुलाले २०७३ जेठ ३० गते गरेको फैसला लगत्तै फरार रहेका दुवै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट