Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कलाकारको नाम दुरुपयोग गरेर ठगी धन्दा, अनमोलको नामबाट पनि मागियो पैसा

कलाकारको नाम दुरुपयोग गरेर ठगी धन्दा, अनमोलको नामबाट पनि मागियो पैसा

काठमाडौँ : पछिल्लो समय कलाकारहरूको नाम दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत पैसा उठाउने क्रम बढेको छ । हालै नायक अनमोल केसीको नामबाट पनि पैसा मागेको विवरणहरू सार्वजनिक भएका छन् । 

अनमोल आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत सचेत गराउँदै आफूले कसैसँग पैसा नमागेको र नक्कली एकाउन्टबाट आएका आग्रहलाई बेवास्ता गर्न आग्रह गरेका छन् । 
यसअघि नायिका केकी अधिकारी, स्वस्तिमा खड्का,रिमा विश्वकर्मालगायतका कालाकारको नाम दुरुपयोग गरेर पैसा माग्ने काम भएका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट