Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

यस्तो छ सशस्त्र प्रहरीको निर्वाचनलक्षित १६ बुँदे सुरक्षा नीति

यस्तो छ सशस्त्र प्रहरीको निर्वाचनलक्षित १६ बुँदे सुरक्षा नीति

काठमाडौं : अगामी प्रतिनिधिसभा निर्वाचनमा सशस्त्र प्रहरीको टोली एक महिना अगाडिदेखि परिचालन गरिने भएको छ । निर्वाचनलाई सफल बनाउन सशस्त्र प्रहरीले आवश्यक बन्दोवस्तसाथ निर्वाचनको एक महिना अगाडिदेखि निर्वाचनमा खटिने भएको हो ।

सोहि अनुसार सशस्त्र प्रहरीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरेको छ । सशस्त्र प्रहरीले आम नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै निर्वाचन विरोधी कुनै गतिविधी हुन नदिन योजनावद्ध ढंगवाट परिचालन हुनेलगायत १६ बुँदे सुरक्षा नीति तर्जुमा गरेको छ ।

यस्तो छ १६ बुँदे सुरक्षा नीति

1-1765517072.jpg    

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट