Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सहायक रथी भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

सहायक रथी भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ  : मन्त्रिपरिषद्को निर्णयअनुसार विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित कार्यक्रममा भण्डारीलाई उक्त चिन्ह प्रदान गर्नुभएको हो।

त्यसै अवसरमा प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक/एक जना महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट