Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपाल प्रहरीका IGP लाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका IGP लाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका IGP लाई दर्ज्यानी चिह्न गृहमन्त्रालयका सचिवले लगाउने परम्परा बदल्न आवाज उठेको छ। अधिकारीहरूका अनुसार अवकाशमा जाने IGP ले नै नयाँ IGP लाई चिह्न लगाउँदा नेतृत्व हस्तान्तरण र chain Of Command कमाण्ड बलियो हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट