काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा भक्तपुरस्थित बाल सुधार गृहबाट भागेका एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–६ घर भएका १६ वर्षीय किशोर छन् ।
बलात्कार मुद्दामा अदालतको आदेशले उनी पुर्पक्षको लागि थुनामा थिए । बिहीबार उनलाई भक्तपुर नगरपालिका–७ जगातीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij