Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ घर भएर नयाँ थिमी बस्ने ४७ वर्षीया पार्वती श्रेष्ठ छिन् ।

शनिबार उनलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ स्थित नयाँ थिमीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट