Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरी सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरेको हो ।

EEरामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट