चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ । अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij