Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ : नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

सिफारिस सूचीको पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री छन्।सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij