चितवन : नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङले प्रहरी इन्सपेक्टर मुनेन्द्र थापालाई नेपाल प्रहरीको पेट्रोल पम्प बनाउनलाई ठूलो योगदान गरेको भन्दै उक्त प्रशंसा-पत्र प्रदान तथा सम्मान गरेका हुन्।
नेपाल प्रहरी कल्याण कोषको बजेटबाट नवनिर्मित नेपाल प्रहरी कल्याण कोण पेट्रोल पम्प कावासोती, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को स्थापनाको लागि सक्रिय सहभागिता र समन्वय गरी उत्कृष्ट क्षमता प्रदर्शन गर्नु भएको योगदानको कदर गर्दै आईजीपी चन्द्र कुबेर खापुङले प्रशंसा-पत्र प्रदान गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij