काठमाडौँ : विगत २४ घण्टामा बागमती प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार धादिङ, मकवानपुर, चितवन,दोलखा, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली र रसुवामा मोटरसाइकल, गाडी लगायतका सवारी दुर्घटना हुँदा उक्त एक जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij