Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुर्खेत: सवारी दुर्घटना १७ जना घाइते

सुर्खेत: सवारी दुर्घटना १७ जना घाइते

सुर्खेत : नेपालगञ्जबाट सुर्खेत आइरहेको इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

गाडीका चालक सहित १७ जना घाइते भएका छन् ।दुर्घटनाका घाइतेहरूको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट