Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौं : काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् ।

मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट