Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बानेश्वरबाट लुटिएको एसएलआर भक्तपुरमा भेटियो

बानेश्वरबाट लुटिएको एसएलआर भक्तपुरमा भेटियो

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एक एसएलआर भक्तपुरमा भेटिएको छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा बेवारिसे अवस्थामा फेला परेको हो । कपडाले बेरेर राखेको अवस्थामा भेटिएको उक्त हतियार स्थानीयले फेला पारेपछि प्रहरीलाई बुझाएका छन् ।

नम्बर–२० गण २९० लेखिएको सो एसएलआर सशस्त्र प्रहरीको मिनभवन स्थित बेसबाट लुटिएको सशस्त्रका एक अधिकृतले बताए ।स्थानीयले फेला पारेर एसएलआर यकिन गरेर सम्बन्धित निकायमा बुझाउने जिल्ला प्रहरी परिसर भक्तपुर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट