Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्कबाट स्थानीयहरू पिडित

कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्कबाट स्थानीयहरू पिडित

धनगढी  : कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ करिब साढे पाँच बजे बेल्डाँडी गाउँपालिका–१ स्थित झरना सागर सामुदायिक वन नजिकै हात्तीले आक्रमण गर्दा स्थानीय ४७ वर्षीय डम्बर सिंह बिष्ट घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट