Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, प्रदर्शनकारीतर्फ २१ जना

जेनजी प्रदर्शनमा ५१ जनाको मृत्यु, प्रदर्शनकारीतर्फ २१ जना

काठमाडौँ :  जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए ।

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी घिमिरेले जानकारी दिए ।

मृतक प्रदर्शनकारी र प्रहरीतर्फ :

qm

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट