Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट

भद्रकालीमा ‘जेनजी’हरुबिच कुटाकुट

काठमाडौँ : राजधानीको भद्रकालीमा जेनजीबिच नै कुटाकुट भएको छ । भद्रकालीमा भेला भएका केही जेनजीबिच बिहीबार दिउँसो आपसी विवाद हुँदा कुटाकुट भएको हो ।

सार्वजनिक भिडियोमा सुरुमा विवाद भएको देखिन्छ भने त्यसपछि एक जेनजीमाथि निर्घात कुटपिट भएको देखिन्छ । जेनजी आन्दोलन सफल भएपछि नयाँ सरकारको नेतृत्व कसले लिने भन्ने सवालमा जेनजीहरुबीच विवाद रहँदै आएको छ ।

धेरै समूहमा रहेका जेनजीहरु एकअर्काले नयाँ नयाँ नाम ल्याइरहेका छन् । सोही नामका समयमा आन्तरिक विवाद बढ्दा कुटाकुटकै अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट