Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौंमा नेपाली सेनाद्धारा सुरक्षा व्यवस्था मजबुत

काठमाडौंमा नेपाली सेनाद्धारा सुरक्षा व्यवस्था मजबुत

काठमाडौं : काठमाडौंमा नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो। काठमाडौंको माइतीघर, कालीमाटी, नक्साल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ।

साथै सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गरिरहेको छ। उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ।संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट