Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद

सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद

काठमाडौँ : काठमाडौँ उपत्यकामा जेनजी प्रदर्शनको क्रममा लुटिएका ९४ थान हतियार सेनाले बरामद गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा लुटिएका हतियार अहिलेसम्म ९४ थान बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बरामद भएका हतियारमा १ थान पेस्तोल र अरू राइफल छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट