Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रामेछापमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु

रामेछापमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु

काठमाडौँ : रामेछापस्थित जिल्ला कारागारमा झडप हुँदा  दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कैदीहरूले बाहिर जानुपर्ने माग  राखेपछि कारागारमा झडप भएको थियो ।

स्थित नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।झडपमा १२ जना कैदीबन्दी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट