जेन–जी आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत छिर्न कडाइ गरिएको छ । भारतको सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई नेपाल फर्केर एसएसबी र प्रहरीलाई 'सहयोग' गर्न माइकिङ गरेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा नेपाली नागरिकता भएका व्यक्तिहरूलाई फर्कन भनिएको छ । जेन–जी आन्दोलनका कारण मधेश क्षेत्रमा पनि ठूलाे क्षति पुगेकाे छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij