Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कपिलवस्तु कारागारबाट फरार ६८ कैदी प्रहरी नियन्त्रणमा

कपिलवस्तु कारागारबाट फरार ६८ कैदी प्रहरी नियन्त्रणमा

बुटवल : जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका ६८ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । कपिलवस्तु कारागारबाट बिहान ७ बजेतिर भागेर ८ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रातोपाटीलाई बताए ।

उनीहरूलाई नियन्त्रण लिने क्रममा १ राउन्ड हवाई फायर समेत गर्नु परेको थियो । कारागारमा रहेका कुल ४७० जनामध्ये बिहान २८ जना बाहेक अन्य भागेका थिए । अन्य फरार रहेका कैदीहरूको व्यापक खोजी कार्य कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट