काठमाडौं : डिल्लीबजार कारागारबाट भागेका सबै कैदीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
आगजनी र तोडफोड गरेर भागेका उनीहरुलाई सुन्धारा कारागारमा सारिन लागिएको छ।
केहि कैदी भने सडकमै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्। डिल्लीबजार कारागारमा करिब ७ सय जति कैदी थिए।
उनीहरुमध्ये केहिजसो भागेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij