Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार

कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार

पोखरा : कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार भएका छन् । जेनजी प्रदर्शनकारी कारागारमा प्रवेश गरेसँगै कैदी फरार भएका हुन् ।

मंगलबार जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट