Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सिंहदरबार भित्रका सबै मन्त्रालय जलेर ध्वस्त

सिंहदरबार भित्रका सबै मन्त्रालय जलेर ध्वस्त

काठमाडौँ : जेनजी आन्दोलनकारीले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रका सबै मन्त्रालयहरूमा आगजनी गरेका छन् । आन्दोलनकारीहरू सिंहदरबार भित्र पसेर आगजनी गरेका हुन् आगजनीबाट प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सवै मन्त्रालयमा आगो लागिरहेको छ । सिंहदरबारमा लागेको आगोबाट धुवाको मुस्लो निस्केको छ ।

यसअघि संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अदालत, प्रहरी कार्यालय, नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् । यसअघि नेताका घर, राजनीतिक पार्टीका कार्यालय पनि जलेर ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट