Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजीले लगाए कर्णाली प्रदेशसभा भवनमा आगो

जेनजीले लगाए कर्णाली प्रदेशसभा भवनमा आगो

सुर्खेत : कर्णाली प्रदेशसभा भवनमा आगजनी गरिएको छ। मंगबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले बेलुका सभामा आगो लगाएका हुन् ।

उनीहरुले प्रदेशसभाको सभामुख नन्दा गुरुङको कार्यकक्ष रहेको भवन र संसद भवनमा आगो लगाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट