काठमाडौँ : राजधानीका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
कालीमाटी, बल्खु लगायतका क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचारका लागि लगिएको छ ।
ट्रमा सेन्टरमा लगिएका ७ घाइतेहरूमध्ये धेरैको टाउको र छातीमा गोली लागेको जनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij