Oct 16 2026 | २०८३, आश्विन ३०गते
कास्की : जेनजीको प्रदर्शनको क्रममा पोखरामा हवाइ फायर भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरेको हो ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij