Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कांग्रेस पार्टी कार्यालयमा आगजनी

कांग्रेस पार्टी कार्यालयमा आगजनी

काठमाडौँ : नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको रातोपाटीकर्मीहरुले बताएका छन् ।

         

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij