Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी आन्दोलनमा काठमाडौँबाट १०७ जना पक्राउ

जेनजी आन्दोलनमा काठमाडौँबाट १०७ जना पक्राउ

काठमाडौँ : भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौँमा गरेको आन्दाेलनबाट १०७ जना पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालका अनुसार पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

उक्त आन्दोलनमा १७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने एक सय जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij