Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं : जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ गरि ९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, विभिन्न अस्पतालहरुमा करिब एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ भने २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij