Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

काठमाडौँ : जेनजीको आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रमा सञ्चालित विद्यालयहरूले अभिभावकलाई एमएमएस गरेर आफ्ना बच्चालाई लिन आउन आग्रह गरेका छन् । एक अभिभावकले आजको विद्यमान परिस्थितिलाई मध्यनजर राख्दै विद्यालयले बच्चा लिन आउन भनेको बताए ।

‘आ–आफ्ना नानीबाबुहरूलाई यहाँहरूले अनुकूल मिलाएर कुनै पनि समयमा लिन आउनु हुन अनुरोध गरिन्छ । विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको लागि अनुकूल परेसम्म विद्यालयले नै व्यवस्था गर्ने वा परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएकाले यहाँहरू आफैँले पनि व्यवस्था पनि गर्न हुन अनुरोध छ’, एक विद्यालयले पठाएको एसएमएसमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij