Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु

जेनजी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौंं : बानेश्वरमा जेनजीको प्रदर्शनमा उत्रिएका एक जनाको मृत्यु भएको छ।प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको परिचय भने खुलिसकेको छैन। सीभील अस्पतालमा ७० भन्दा धेरै घाइतेको उपचार जारी छ।यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij