Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

काठमाडौं : जेनजी पुस्ताका युवाहरूको आन्दोलन नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेको छ । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो ।

प्रदर्शनकारीहरू संसद्  भवन नजिकै पुगेपछि  प्रहरीले बल प्रयोग गरेको हो । उनीहरू  संसद् भवनभित्रै छिर्न खोजेपछि  प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij