Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मिटरब्याज विरुद्ध काठमाडौँको माइतीघरमा धर्ना

मिटरब्याज विरुद्ध काठमाडौँको माइतीघरमा धर्ना

काठमाडौँ : मिटरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले काठमाडौँको माइतीघरमा आइतबार धर्ना दिएका छन् । विभिन्न चार वटा माग राख्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका हुन् ।

उनीहरूले सम्पूर्ण पीडितहरू एक हौँ, जाली तमसुक खारेज गर, मिटरब्याज साहुहरूलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राख्दै आन्दोलन गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij