Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बालाजुबाट युवतीको सिक्री लुटपाट

बालाजुबाट युवतीको सिक्री लुटपाट

काठमाडौँ :  काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित माछापोखरीबाट एक जना युवतीको सिक्री लुटपाट भएको छ । मंगलबार चाबहिलबाट महानगर यातायातमा चढेर गएकी युवतीको सिक्री अपरिचित ४ जनाले माछापोखरीमा लुटेका हुन् ।

बसबाट ओर्लिने क्रममा उनी लुटिएकी हुन् । आधा तोला तौल भएको करिब ९८ हजार मूल्य बराबरको सिक्री लुटपाट भएको हो । लुटमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट